परिवर्तनः सुरुवात आफैबाट गरौं ।
आफूमा सकरात्मक परिवर्तन ल्याउनुहोस् , समाज बदल्नुको साटो । समाजले सुन्न होइन देख्नमा विश्वास गर्छन् । आफू असल नबनी समाज राम्रो बनाउन सकिदैन । समाजलाई गाली नगरौं । समाज हामीले बनाएको हो, समाजले हामीलाई बनाएको हो । सकिन्छ केही दिऊ, सकिदैन चुप लागौ । सकिन्छ भने आफुलाई हरहिसावले बलियो बनाऊ, किनकि कमजोर कंधाले आफुलाई नै सम्हाल्न सकिदैन त समाजलाई के सहयोग गर्छ । तपाईंको राम्रो स्वास्थ्य, धन, विद्या, गुण, शुभ विचार र सकारात्मक सोचले समाज स्वतः लाभ पाउँछन् । १. Purpose (Vision) उद्देश्य हुनुपर्छ, स्पष्टता चाहिन्छ । Vision with clarity you should be clear on your vision. २. Engagement त्यसमा लागि रहनु पर्छ । ३. Integrity निष्ठा (मन्त्र) Focal Point बनाउनुस् । ४. Purpose should be impactful. Society मा Purpose को Impact हुनुपर्छ । ५. Enthusiasm/passion आफ्नो काम/आफूलाई जुन काम दिइएको छ, त्यसलाई ईमान्दारीसाथ सम्पादन गर्नुपर्छ । त्यो कामलाई मनैबाट मन पराउनुस् । मन पराएन भने कामले पनि फाइदा पाउदैन तपाईंले पनि फाइदा पाउनु हुन्न । ६. Spontaneous-Total हुनुपर्यो । ...