परिवर्तनः सुरुवात आफैबाट गरौं ।

आफूमा सकरात्मक परिवर्तन ल्याउनुहोस् , समाज बदल्नुको साटो । समाजले सुन्न होइन देख्नमा विश्वास गर्छन् । आफू असल नबनी समाज राम्रो बनाउन सकिदैन । समाजलाई गाली नगरौं । समाज हामीले बनाएको हो, समाजले हामीलाई बनाएको हो । सकिन्छ केही दिऊ, सकिदैन चुप लागौ । सकिन्छ भने आफुलाई हरहिसावले बलियो बनाऊ, किनकि कमजोर कंधाले आफुलाई नै सम्हाल्न सकिदैन त समाजलाई के सहयोग गर्छ । तपाईंको राम्रो स्वास्थ्य, धन, विद्या, गुण,  शुभ विचार र सकारात्मक सोचले समाज स्वतः लाभ पाउँछन् ।

१. Purpose (Vision)

उद्देश्य हुनुपर्छ, स्पष्टता चाहिन्छ ।

Vision with clarity you should be clear on your vision.

२. Engagement

त्यसमा लागि रहनु पर्छ ।

३. Integrity

निष्ठा (मन्त्र)

Focal Point बनाउनुस् ।

४. Purpose should be impactful.

Society मा Purpose को Impact हुनुपर्छ ।

५. Enthusiasm/passion

आफ्नो काम/आफूलाई जुन काम दिइएको छ, त्यसलाई ईमान्दारीसाथ सम्पादन गर्नुपर्छ । त्यो  कामलाई मनैबाट मन पराउनुस् । मन पराएन भने कामले पनि फाइदा पाउदैन तपाईंले पनि फाइदा पाउनु हुन्न ।

६. Spontaneous-Total हुनुपर्यो ।

७. Think Positively

भित्रैबाट Good will आउनु पर्यो ।

८. Decision Making

7/10 (सही निर्णयहरुको अनुपात बढी हुनुपर्छ ।)

९. Risk Taking (No Risk, No Gain)

१०. Out of box thinking (Think Different and New Solutions Oriented)

११. Result oriented

१२. Team Building (Collaboration)

१३. purpose/goal लाई Team सम्म पुर्याउनुपर्छ । Purpose एक जनाको भए पनि त्यसलाई Team Building सम्म पुर्याउनुपर्छ । तपाईंको purpose team को purpose हुनुपर्ने गरी Building गर्नुपर्छ ।

Vision लाई Team को ownership दिनुपर्छ ।

Strength Unity लाई Continuity दिनुपर्छ ।

Focus & will power आत्मशक्ति विकास गर्नुपर्छ ।

Result Driven

Proven Track Record Image Develop गर्न Integrity चाहिन्छ ।

Good Things about Nepal

1. Location, Geographical location benefit

2. After 20-30 years it will be central focus to world

3. Diversity of culture लाई strength को रुपमा लिनुपर्छ ।

4. Social and family harmony

5. God Feeling- we are accountable to somebody

6. Very Good Climate

 स्रोत ः डा. सन्दुक रुईत को व्याख्यानबाट साभार गरिएको छ ।

Comments

Popular posts from this blog

मित्रता किस से करे, मित्र के सम्बन्ध में कुछ गहरी बात । सच्ची मित्रता क्या है ?

Personal Security Safeguards

Success Mantra